Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

  • 527
    SHARES
  • इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

    काठमाडौं । दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४-० को सहज जित निकालेको छ ।  

    हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए । 

    जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij