Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रावि तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगिताको नतिजा हेर्नुहाेस्

प्रावि तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगिताको नतिजा हेर्नुहाेस्

  • 953
    SHARES
  • प्रावि तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगिताको नतिजा हेर्नुहाेस्

    काठमाडाैं । शिक्षक सेवा आयोगले प्राथमिक तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक बढुवाको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

    आयोगको विज्ञापन नं. ७–७८–७९  प्राथमिक तह द्वितीय श्रेणी शिक्षक पदको लागि २१ चैत २०७८ मा लिएको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

    आयोगले छनोट भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि सहभागी हुने जिल्ला, मिति, समय र स्थान तोकेर निर्धारित कागजातसहित उपस्थित हुनु आज प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

    नतिजामा  चित्त नबुझे पुनर्योग गर्न चाहाने  शिक्षकले ८ असार २०७९ सम्म ३५० रूपैयाँ दस्तुर तिरी प्रवेश पत्रको प्रतिलिपीसहित शिक्षक सेवा आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सक्ने सूचनामा भनिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij