Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

धरानमा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

धरानमा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

  • 503
    SHARES
  • धरानमा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

    सप्तरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।

    श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका-५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । 

    ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै अग्निसाइर कृष्णसवरण गाउँपालिका-५ का वडाध्यक्ष श्रीप्रसाद यादवले आजै गाउँमा शव गाडिसकिएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij