Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

हेर्नुहोस् प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका  

हेर्नुहोस् प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका  

  • 1.7K
    SHARES
  • हेर्नुहोस् प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका  

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक गरेको छ । नगरपालिकाले नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको कार्यसम्पादन मूल्यांकन असार गतेदेखि सुरु गरेर १९ गतेभित्र सम्मपन्न गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

    images

    नगरपालिकाबाट १८ पुस २०७८ मा सम्पन्न २६ बुँदे कार्य सम्पादन करारको मूल्यांकन अनुसार सञ्चालन गरिने भएकाले उक्त निर्धारित मिति र समयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, वडा समितिका प्रतिनिधि, शिक्षक, कर्मचारी र विद्यार्थीको प्रतिनिधित्व गराउन पालिकाले विद्यालयलाई पत्राचार गरेको छ ।

    मूल्यांकनको समयमा उपलब्ध हुने गरी कार्यसम्पादन करार नाममा उल्लिखित सूचकसम्बद्ध योजना, निर्णय प्रतिलिपि, कार्यसम्पादन सम्पन्न प्रतिवेदन लगायतका प्रमाणहरू संकलित स्वरूपमा राख्न समेत प्रधानाध्यापकलाई सूचित गरेको छ ।

    msg-1538273313-1161.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology