Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शुक्रबार २ घण्टा सेयर कारोबार हुने

शुक्रबार २ घण्टा सेयर कारोबार हुने

  • 355
    SHARES
  • शुक्रबार २ घण्टा सेयर कारोबार हुने

    काठमाडौं । आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    सोहीअनुसार पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।

    आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij