वेबटिभी खबर
झापा । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका-५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।
हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij