Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

हङकङको भ्रमण गर्दै चिनियाँ राष्ट्रपति सी

हङकङको भ्रमण गर्दै चिनियाँ राष्ट्रपति सी

  • 434
    SHARES
  • हङकङको भ्रमण गर्दै चिनियाँ राष्ट्रपति सी

    एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीको सन् २०२० पछि चीनबाहिर पहिलो भ्रमण हुनेछ ।

    भ्रमणका क्रममा उनले हङकङ चीनलाई हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र हङकङको आगामी प्रशासनको उद्धघाटन समारोहमा सहभागी हुनेछन् ।

    क्यारी लामको स्थानमा जोन ली जुलाई १ मा हङकङको नयाँ नेता बन्दै छन् । नयाँ नेतृत्व हस्तान्तरण कार्यक्रममा चिनियाँ नेताले हङकङको भ्रमण गर्ने एउटा परम्परा नै छ ।

    सन् २०१७ मा क्यारी लामको सपथमा पनि राष्ट्रपति जिनपिङले हङकङको भ्रमण गरेका थिए । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij