Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमालेको ओरालो यात्रा संघीय निर्वाचनसम्म कायमै रहन्छ : अध्यक्ष नेपाल

एमालेको ओरालो यात्रा संघीय निर्वाचनसम्म कायमै रहन्छ : अध्यक्ष नेपाल

  • 382
    SHARES
  • एमालेको ओरालो यात्रा संघीय निर्वाचनसम्म कायमै रहन्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताएका छन् । अखिल नेपाल महिला संघको  केन्द्रीय समितिको  तेस्रो  पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

    एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij