Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

यी हुन् वामदेव गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू

यी हुन् वामदेव गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू

  • 357
    SHARES
  • यी हुन् वामदेव गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् ।

    काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् ।

    तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरि गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।

    1.jpg2.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij