Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत

भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत

  • 431
    SHARES
  • भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत

    काठमाडौं । भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रूहोसा रिसोर्टमा ती युवतीलाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • सम्बन्धित विषय:

  • # बलात्कृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij