Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा आयोगले नतिजा पुनर्याेगकाे सम्बन्धमा जारी गर्याे यस्तो सूचना

शिक्षक सेवा आयोगले नतिजा पुनर्याेगकाे सम्बन्धमा जारी गर्याे यस्तो सूचना

  • 961
    SHARES
  • शिक्षक सेवा आयोगले नतिजा पुनर्याेगकाे सम्बन्धमा जारी गर्याे यस्तो सूचना

    काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा पुनर्याेग सम्बन्धमा सूचना जारी गरेको छ ।

    आयोगले बिहीबार सूचना जारी गर्दै २०७९ साल जेठ ३१, असार २ र ३ गते प्रकाशितः क्रमश निम्ममाध्यमिक तह द्धितीय श्रेणी, प्रथमिक प्रथम तथा द्धितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा (२५ प्रतिशत)को नतिजा चित्त नबुझी पुनर्याेगका लागि निवेदन दिएका उम्मेदवारहरुको नतिजामा कुनै फेरवदल नआएको जनाएको छ ।

    निवेदन दिएका उम्मेदवारहरुको नतिजा पुनर्याेग गर्दा पनि साविकको नतिजामा कुनै फेरबदल नआई यथावत रहेको आयागले जारी गरेको सूचनामा उल्लेख छ ।

    कक.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij