Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत

अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत

  • 526
    SHARES
  • अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण सकेर स्वदेश फर्केका छन् । शर्मालाई जंगीअड्डामा औपचारिक रूपमा स्वागत गरिएको छ ।

    प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो ।

    लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरि स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।

    भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

    9.jpg

    8.jpg7.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij