Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अस्ट्रेलियामा बाढी : सिड्नीका ५० हजार नागरिकलाई घर छाड्न आग्रह

अस्ट्रेलियामा बाढी : सिड्नीका ५० हजार नागरिकलाई घर छाड्न आग्रह

  • 457
    SHARES
  • अस्ट्रेलियामा बाढी : सिड्नीका ५० हजार नागरिकलाई घर छाड्न आग्रह

    एजेन्सी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ ।

    यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा भएको जनाइएको छ ।

    वर्षाका कारण सडक अवरुद्ध भएको छ । घरहरू डुबानमा परेका छन्  हजारौं मानिस प्रभावित भएका छन् । यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश न्यू साउद वेल्स (एनएसडब्लू)का छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij