Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमालेले गर्यो प्रतिनिधिसभा बैठक बहिष्कार

एमालेले गर्यो प्रतिनिधिसभा बैठक बहिष्कार

  • 396
    SHARES
  • एमालेले गर्यो प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौं । नेकपा एमालेका सांसद्हरूले प्रतिनिधिसभा बैठक बहिष्कारर गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा संसदमा आफ्ना कुरा राख्न निर्देशन दिएपछि एमाले सांसदहरूले बैठक बहिष्कारर गरेका हुन् ।

    एमालेका सांसद्हरूले अर्थमन्त्रीको रूपमा शर्माको भाषण नसुन्ने भन्दै विरोध जनाइरहेका छन् ।  शर्माले नैतिक रूपमा अर्थमन्त्रीको जिम्मेवारी गुमाइसकेको उनीहरूको भनाइ छ ।

    बुधबार ढिला गरि बसेको बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्न थालेपछि एमाले सांसद्हरूले बैठक बहिष्कारर गर्दै बैठकबाट बाहिरिएका छन् ।

    एमालेले बैठक बहिष्कारर गरेपनि अर्थमन्त्री शर्माले भने संसदमा आफ्ना कुरा राखिरहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij