वेबटिभी खबर
रूकुमपूर्व । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरूवा बन्दुक नियन्त्रणमा लिइएको छ ।
कार्यालय सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij