Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

  • 393
    SHARES
  • लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

    काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई ४-० अन्तरले हराएको छ ।

    बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक-एक गोल गरे । 

    टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछि युनाइटेड अष्ट्रेलिया भ्रमणमा निस्कने छ । 

     

     

  • सम्बन्धित विषय:

  • # लिभरपुल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij