Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रपति भण्डारी र चिनियाँ नेता लिउबीच शिष्टाचार भेट

राष्ट्रपति भण्डारी र चिनियाँ नेता लिउबीच शिष्टाचार भेट

  • 356
    SHARES
  • राष्ट्रपति भण्डारी र चिनियाँ नेता लिउबीच शिष्टाचार भेट

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा उनले राष्ट्रपति भण्डारीसँग शिष्टचार भेटको गरेका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij