Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्याका घटना 

रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्याका घटना 

  • 373
    SHARES
  • रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्याका घटना 

    रामेछाप । रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् ।

    जिल्ला प्रहरी रामेछापका अनुसार ०७७/०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरै जसोको अहिले पनि कारण खुल्न सकेको छैन ।

    गत वर्ष विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ८९ वटा मुद्दाको फैसला भएको छ । ९९ वटा मुद्दा  फैसला हुन बाँकी रहेको छ । 

    रामेछापका ८ वटा स्थानीय तहमा २६ वटा यौनजन्य अपराधका घटना प्रहरीमा उजुरी दर्ता भए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij