Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बर्दियामा ६ वर्षीया बालिका बलात्कृत 

बर्दियामा ६ वर्षीया बालिका बलात्कृत 

  • 295
    SHARES
  • बर्दियामा ६ वर्षीया बालिका बलात्कृत 

    बर्दिया । बर्दियामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

    बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका-६ बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    रजालीले ती बालिकालाई सोही ठाउँको गोठ पछाडी लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij