Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उपसभामुख भुसालले लिइन् सपथ [फाेटाेफिचर]

उपसभामुख भुसालले लिइन् सपथ [फाेटाेफिचर]

  • 366
    SHARES
  • उपसभामुख भुसालले लिइन् सपथ [फाेटाेफिचर]

    काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार सपथ लिएकी छिन् । 

    शुक्रबार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाडको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराए ।

    दोस्रो प्रयासमा भुसाल उपसभामुखमा विजयी भएकी हुन् ।

    PUSOA.jpg
    sapathA.jpg
     

    puspa.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij