Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा   

नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा   

  • 540
    SHARES
  • नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा   

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले तीन हजार २१० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त शेयर बिक्री गर्ने जानकारी दिएको हो ।

    पहिलो प्रथामिकता कम्पनीका संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेसी, धादिङमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

    सो समय अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij