वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहकाे अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत असार १८ गते सञ्चालन गरेकाे माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले परीक्षामा सहभागी भएका उम्मेदवारहरू मध्ये प्रदेशगत रूपमा नतिजा सार्वजनिक गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij