Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नारायणगढ मुग्लिन सडक अवरुद्ध

नारायणगढ मुग्लिन सडक अवरुद्ध

  • 552
    SHARES
  • नारायणगढ मुग्लिन सडक अवरुद्ध

    चितवन । पहिरोका कारण  नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो  खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।    

    अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij