वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमिति बढ्नथालेसँगै सरकारले स्वास्थ्य सुरक्षामा सजगता अपनाउन थालेको छ ।
सिंह दरबार भित्र प्रवेश गर्न माक्स अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । सिंह दरबारभित्र रहेका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।
अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij