Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ट्राफिक नियमविपरित ठूलो आवाज निकाल्ने ८९ मोटरसाइकल चालकमाथि कारबाही 

ट्राफिक नियमविपरित ठूलो आवाज निकाल्ने ८९ मोटरसाइकल चालकमाथि कारबाही 

  • 502
    SHARES
  • ट्राफिक नियमविपरित ठूलो आवाज निकाल्ने ८९ मोटरसाइकल चालकमाथि कारबाही 

    काठमाडौं । ट्राफिक प्रहरीले नियमविपरित ठूलो आवाज निकाल्ने ८९ जना मोटरसाइकल चालकमाथि कारबाही सुरु गरेको छ ।

    सोमबार रोयल इनफिल्ड (बुलेट) मोटरसाइकलको साइलेन्सरको पछाडि पातामा रबर राखी ठूलो आवाज निकाल्ने ८९ जना मोटरसाइकल चालकमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij