Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

  • 368
    SHARES
  • मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

    काठमाडौं । नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका-२ सतपत्तीमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सरावल गाँउपालिका-१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् ।

    उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

    आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij