Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

  • 353
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका-३ सिउटीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    हिजो साँझ करिब ६ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित  दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे हाे भने एकजना घाइते भएका छन् ।

    दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाइते भएका थिए ।

    विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते भएका चालक आभाष लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij