वेबटिभी खबर
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलकाे बजार मूल्य निर्धारण गरेकाे छ ।
सुकेको चाइनिज लसुन प्रतिकिलो न्युनतम् १६० देखि १७० रूपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो ११० देखि १२० रूपैयाँसम्म र हरियो लसुन प्रतिकिलो १८० देखि २०० रूपैयाँसम्म तय गरिएकाे छ ।
त्यसैगरी लौका प्रतिकिलो ६० रूपैयाँ, सजिवन प्रतिकिलो १५० देखि १६० रूपैयाँसम्म, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २५ देखि ३० रूपैयाँसम्म, सेलरी प्रतिकिलो २५० देखि ३०० रूपैयाँसम्म, स्कूस प्रतिकिलो ५० देखि ६० रूपैयाँसम्म, स्याउ (फूजी) प्रतिकिलो २८० देखि ३०० रूपैयाँसम्म र हरियो धनिया प्रतिकिलो १०० देखि १५० रूपैयाँसम्म तोकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij