Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेप्सेमा ९ लाख कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा ९ लाख कित्ता बोनस शेयर सूचीकृत

  • 400
    SHARES
  • नेप्सेमा ९ लाख कित्ता बोनस शेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनसबापतको ९ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

    कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij