वेबटिभी खबर
काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माद्वारा जारी आर्थिक वर्ष २०७९/८० को बजेटमा करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न नभएको निष्कर्ष निकालेको छ ।
समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष उल्लेख गरिएको छ ।
‘करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक रहेन,’ समितिको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन यस्ताे छ
पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन संसदमा पेस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij