Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

एमाले अध्यक्ष ओली सोमबार पशुपतिको आरतीमा सहभागी हुँदै

एमाले अध्यक्ष ओली सोमबार पशुपतिको आरतीमा सहभागी हुँदै

  • 390
    SHARES
  • एमाले अध्यक्ष ओली सोमबार पशुपतिको आरतीमा सहभागी हुँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् ।

    प्रेस संयोजक रामशरण बजगाईका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज साँझ साढे ५ बजे पशुपति पुग्नेछन् । पशुपति बागमती गंगा आरती परिवारको वार्षिकोत्सवमा सहभागी हुन उनी पशुपति जान लागेका हुन् ।

    आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम रहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij