Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

  • 398
    SHARES
  • पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

    काठमाडौं । साफ यू-२० च्याम्पियनसीपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ ।

    भारतको ओडिसास्थित कालिंगा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तीमा कुनै गोल हुन सकेको छैन ।

    दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij