Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

तथ्यांक र शपथसम्बन्धी विधेयक पारित

तथ्यांक र शपथसम्बन्धी विधेयक पारित

  • 351
    SHARES
  • तथ्यांक र शपथसम्बन्धी विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहितका दुईवटा विधेयक पारित गरेको छ ।

    बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक-२०७८ र शपथसम्बन्धी विधेयक-२०७९लाई पारित गरेको हो ।

    उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो ।

    दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

    बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij