Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुल्ला

सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुल्ला

  • 333
    SHARES
  • सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुल्ला

    काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयर धनीको नाममा  रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुल्ला गरेको हो । 

    बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।

    उक्त समयमा पनि हाल कायम संस्थापक शेयर धनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रकिया अघिबढाइने सो बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij