Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अछाममा सडक र पुल निमार्ण गर्न प्रदेश सरकारबाट ७४ करोड

अछाममा सडक र पुल निमार्ण गर्न प्रदेश सरकारबाट ७४ करोड

  • 404
    SHARES
  • अछाममा सडक र पुल निमार्ण गर्न प्रदेश सरकारबाट ७४ करोड

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।

    अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ ।

    पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।

    जयगढ-माझेठाना- रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ ।

    चिसापानी- जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुट्याएको छ  ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक-लयाटी -पुल्लेलोला-रामारोशन सकडर चिसापानी-जंगलघाट -ऋषिदह-वाजुराको बडिमालीका सडक (गैरिटाँड-कालागाउँ-दर्ना खण्ड) ५/५ करोड विनियोजन गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij