वेबटिभी खबर
काठमाडौं । शेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण शेयर बजार बन्द भएको हो ।
अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij