Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रि–ओपनमा नेप्से बढ्यो

प्रि–ओपनमा नेप्से बढ्यो

  • 318
    SHARES
  • प्रि–ओपनमा नेप्से बढ्यो

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ ।

    योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    १५ कम्पनीको ४९६ कित्ता शेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
     

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij