Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

निकुञ्ज क्षेत्रमा वृद्ध मृत अवस्थामा फेला

निकुञ्ज क्षेत्रमा वृद्ध मृत अवस्थामा फेला

  • 333
    SHARES
  • निकुञ्ज क्षेत्रमा वृद्ध मृत अवस्थामा फेला

    चितवन । माडी नगरपालिका-३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् ।

    आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    वडा नं-३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij