Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव [फोटोफिचर]

काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव [फोटोफिचर]

  • 435
    SHARES
  • काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव [फोटोफिचर]

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव देखिएको छ ।

    मंगलबार बिहान सुनसान देखिएका सडकहरू कार्यालय समय सुरु भएसँगै अहिले सवारीसाधनको चाप बढ्न थालेको छ ।

    निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्न्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

    आफ्ना नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महंगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।

    sing.jpg

    300598875_1119669458757405_1056993627809375473_n.jpg

    299836554_5280694101979600_125630549258708822_n.jpg

    ss.jpg

    ssk.jpg

    sst.jpg

    ssu.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij