Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रतिनिधिसभा बैठक भदाै १२ गते सम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भदाै १२ गते सम्मका लागि स्थगित

  • 411
    SHARES
  • प्रतिनिधिसभा बैठक भदाै १२ गते सम्मका लागि स्थगित

    काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।

    मंगलबारदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख अग्निप्रसाद सापकोटा समक्ष आग्रह गरेपछि बैठक एक साताका लागि स्थगित गरिएको हो ।

    एमालेको आग्रह अनुसार प्रतिनिधिसभा बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

    मंगलबार(आज) नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij