वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नागरिकता विधेयक, सत्यनिरुपण विधेयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।
देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार गएका हुन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij