Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

३२४ जनामा कोरोना संक्रमण, एकको निधन

३२४ जनामा कोरोना संक्रमण, एकको निधन

  • 416
    SHARES
  • ३२४ जनामा कोरोना संक्रमण, एकको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ४१८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ ।

    योसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij