Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ब्रोकर लाइसेन्ससम्बन्धी प्रस्ताव पारित गर्न नेप्सेको ध्यानाकर्षण

ब्रोकर लाइसेन्ससम्बन्धी प्रस्ताव पारित गर्न नेप्सेको ध्यानाकर्षण

  • 386
    SHARES
  • ब्रोकर लाइसेन्ससम्बन्धी प्रस्ताव पारित गर्न नेप्सेको ध्यानाकर्षण

    काठमाडौं । धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाइसेन्ससम्बन्धी नीतिगत प्रस्तावलाई असफल बनाउन लागिएको भन्दै शेयर लगानीकर्ता एकता समिति नेप्सेको कार्यालयमा पुगेको छ ।

    उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुगेर रोकिएको र यसलाई असफल बनाउन केही मन्त्री नै लागिपरेको उनीहरूको आरोप छ । यस विषयमा ध्यानाकर्षण गराउन लगानीकर्ता नेप्से कार्यालय पुगेका हुन् ।

    बिहिबारसम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भई कार्यान्यनमा नआए सरकार  राजनीतिक दलविरूद्ध आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी छ ।

    यसबारे आज नै लगानीकर्ताले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउने कार्यक्रम छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij