Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

फलफूल र तरकारीको मूल्य

फलफूल र तरकारीको मूल्य

  • 413
    SHARES
  • फलफूल र तरकारीको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार   अदुवाको औसत मूल्य प्रतिकेजी ९६ रूपैयाँ ६७ पैसा रहेको जनाएको छ ।

    यसैगरी अनार ३२५ रूपैयाँ, अमला ६६ रूपैयाँ ६७ पैसा, अम्बा ८५ रूपैयाँ, आभोकाडो २२५ रूपैयाँ, रातो आलु ६१ रूपैयाँ, मुडेको आलु ५४ रूपैयाँ ६७ पैसा, सेतो आलु ५१ रूपैयाँ ३३ पैसा, भारतीय आलु ३७ रूपैयाँमा मूल्य रहेको छ ।

    इमली १४६ रूपैयाँ ६७ पैसा, स्थानीय काउली ८६ रूपैयाँ ६७ पैसा, लोकल काक्रो ७६ रूपैयाँ ६७ पैसा, कागती २७० रूपैयाँ, किवि ५७५ रूपैयाँ, कुरिलो ५०० रूपैयाँ, अकबरे खुर्सानी ९६ रूपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४३० रूपैयाँ र हरियो खुर्सानी ६६ रूपैयाँ ६७ पैसा रहेको छ ।

    लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११६ रूपैयाँ ६७ पैसा, गुन्द्रूक २७५ रूपैयाँ, भारतीय ठूलो गोलभेडा ५८ रूपैयाँ ३३ पैसा, टनेल गोलभेडा ४० रूपैयाँ २० पैसा, लोकल सानो गोलभेडा ३२ रूपैयाँ ५० पैसा, घिउ सिमी ५५ रूपैयाँ, घिरौँला २६ रूपैयाँ ६७ पैसा, चिचिण्डो २३ रूपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रूपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रूपैयाँ, डल्ले च्याउ ३७५ रूपैयाँ, झिगुनी ३७ रूपैयाँ ५० पैसा, टाटे सिमी ९६ रूपैयाँ ६७ पैसा रहेको छ ।

    हरियो तरबुजा ५८ रूपैयाँ ३३ पैसा, छडी माछा २३५ रूपैयाँ, बचुवा माछा २५५ रूपैयाँ, रहु माछा ३०५ रूपैयाँ, तितो करेला ३० रूपैयाँ, तामा १२६ रूपैयाँ ६७ पैसा, तोफु ११६ रूपैयाँ ६७ पैसा, तोरीको साग ४६ रूपैयाँ ६७ पैसा र निबुवा ७५ रूपैयाँ रहेको छ ।

    त्यस्तै, निउरोको औसत मूल्य प्रतिकेजी ११० रूपैयाँ, लोकल बन्दा, पाकेको फर्सी र परवर ४५ रूपैयाँ, सुकेको प्याज ३७ रूपैयाँ, पिंडालू ४८ रूपैयाँ ३३ पैसा, तने बोडी ५५, ब्रोकाउली २१० रूपैयाँ, भटमासकोशा ९६ रूपैयाँ ६७ पैसा, डल्लो भन्टा ३५ रूपैयाँ, भिण्डी ५५ रूपैयाँ, भुइँ कटहर २१० रूपैयाँ, भेडे खुर्सानी ५६ रूपैयाँ ६७ पैसा, रायोको साग ७६ रूपैयाँ ६७ पैसा, लप्सी ५६ रूपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन २३५ रूपैयाँ, लसुन सुकेको नेपाली १५६ रूपैयाँ ६७ पैसा, हरियो लसुन १३५ रूपैयाँ, लौका ४६ रूपैयाँ ६७ पैसा, शरीफा १७५ रूपैयाँ, स्कूस २३ रूपैयाँ ३३ पैसा र हरियो धनिया ४५० रूपैयाँ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij