Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो

  • 320
    SHARES
  • प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ । यससँगै सूचक १९७०.७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    १७ कम्पनीको ३५१ कित्ता शेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको छ ।

    ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij