Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सरकारको सही नीतिले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

सरकारको सही नीतिले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

  • 422
    SHARES
  • सरकारको सही नीतिले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

    काठमाडौं । सरकारले लिएका सही नीतिका कारण नेपाल श्रीलंका बन्न नपाएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

    शनिबार नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभा कार्यक्रममा सहभागी भएको अर्थमन्त्री शर्माले सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान नपाएको बताएका हुन् ।

    अर्थमन्त्री शर्माका अनुसार अहिले अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेकाका छन् । आगामी दिनमा सझै सकारात्मक हुने उनको भनाइ छ ।

    उनले गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको बताए । निर्यात प्रवर्द्धन गर्न बजेटमा लिइएका नितिको फाइदा लिन उनले व्यवसायीलाई आग्रहसमेत गरेका छ ।

    sharma.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij