Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

क्यालिफोर्नियामा डढेलो, सुरक्षित क्षेत्रमा जान आग्रह

क्यालिफोर्नियामा डढेलो, सुरक्षित क्षेत्रमा जान आग्रह

  • 378
    SHARES
  • क्यालिफोर्नियामा डढेलो, सुरक्षित क्षेत्रमा जान आग्रह

    एजेन्सी । उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका मानिसलाई सुरक्षित क्षेत्रमा जाने आग्रह गरिएको छ ।

    करिब एक हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको डढेलोका कारण सो क्षेत्रका हजारौं मानिसहरूलाई क्यालिफोर्निया सरकारले आफ्नो घर खाली गर्न आदेश दिइएको हो ।

    डढेलोबाट धेरै घरहरू जलेर ध्वस्त भइसकेका छन् ।

    क्यालिफोर्नियामा यसअघि पनि भीषणा डढेलो लागेको थियो । सन् २०१४ मा डढेलोबाट ३ हजार जनसंख्या भएको वीड शहरमा १५० भवन जलेर नष्ट भएका थिए ।

    विश्वव्यापाी तापक्रममा वृद्धि, खडेरी आदिका कारण डढेलोका घटनामा बढ्दै गएको वैज्ञानिकहरू बताउँछन् ।

    खडेरीले गर्दा जमिनमा चिसोपन घटेको र डढेलो फैलिने जोखिम बढिरहेको वैज्ञानिकहरूको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij