Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 

  • 363
    SHARES
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 

    काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका-१० नयाँरोड चोकमा मंगलबार बिहान ट्रकको ठक्करबाट  पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

    आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।

    ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij