Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालकलाई कारबाही

ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालकलाई कारबाही

  • 376
    SHARES
  • ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालकलाई कारबाही

    काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत मंगलबार १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् ।

    त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८२ सवारीसाधनका चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    जसअन्तर्गत बिहानै मापसे गरी मोटरसाइकल चलाउने तीनजना पनि कारबाहीमा परेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij