वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ । यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ ।
२ लाख २२ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १९ कम्पनीको ३६५ कित्ता शेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २० वटा कारोबार भएको छ । १३ कम्पनीको मूल्य बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij